जलश्रोतको समिति
जलश्रोतको समिति अर्न्तर्गत हुने नयाँ दर्ता र नविकरण, विधान संशोधन, आवश्यक पर्ने कागजातहरु सम्वन्धित फरमेटहरु ।
नविकरण गर्दा आवश्यक पर्ने कागजातहरु:
- गाविस वा नपा, वन,सिचाई, कृषि र जलश्रोत समितिको सिफारिस
- समुदायको भेलाको निर्णयको प्रतिलिपि
- कार्यक्षेत्र र कार्यक्रम वजेट
- संस्थाका पदाधिकारीको नागरिकताको फोटोकपि
- जिविसलाई निवेदन
- शुल्क रसिद रु १०००
- जिविसलाई निवेदन
- शुल्क रसिद रु १०००
