चितवन जिल्लाको परिकल्पना,   एच. आई. भी. रहित समाजको सिर्जना !  एच. आई. भी को नयाँ संक्रमण, भेदभाव र यसबाट हुने मृत्युलाई सुन्यमा पुराऔ !!

घ वर्गको ठेकदारको इजाजत पत्र

घ वर्गको ठेकदारको इजाजत पत्रको नयाँ दर्ता, नविकरण,नामवली परिवर्तन, नामसारी ।
नयां दर्ता, लागी आवश्यक कागजातहरु

  1. निर्माण व्यवसायी संघको सिफारिस १ प्रति
  2. अधिकृत स्तरवाट प्रमाणीत गरिएको प्रमाणपत्रहरु
  3. आन्तरिक लेखा परिक्षण को प्रतिवेदन
  4. कर तिरेको प्रमाणपत्र
  5. विधानको फोटोकपि
  6. जिविसलाई निवेदन
  7. शुल्क रसिद रु १०००

नामसारी र नामवली परिवर्तनको लागी कागजातहरु

  1. निर्माण व्यवसायी संघको सिफारिस १ प्रति
  2. अधिकृत स्तरवाट प्रमाणीत गरिएको प्रमाणपत्रहरु
  3. आन्तरिक लेखा परिक्षण को प्रतिवेदन
  4. कर तिरेको प्रमाणपत्र
  5. जिविसलाई निवेदन
  6. शुल्क रसिद रु १०००