चितवन जिल्लाको परिकल्पना,   एच. आई. भी. रहित समाजको सिर्जना !  एच. आई. भी को नयाँ संक्रमण, भेदभाव र यसबाट हुने मृत्युलाई सुन्यमा पुराऔ !!

संघसंस्था र गैससको सिफारिस

संघसंस्था र गैससको सिफारिस, सम्वन्धमा: नयांदर्ता तथा नविकरणकोलागी आवश्यक विवरण । संस्था को दर्ताको लागी आवश्यक कागजातहरु:

  1. विधानको १ प्रति
  2. गाविस वा नपाको सिफारिस
  3. भेलाको निर्णयको प्रतिलिपि
  4. आगमि समयको कार्यक्रम र वजेट
  5. संस्थाका पदाधिकारीको नागरिकताको फोटोकपि
  6. जिविसलाई निवेदन
  7. शुल्क रसिद रु १००

संस्था नविकरणका लागी आवश्यक कागजातहरु

  1. विधानको १ प्रति
  2. गाविस वा नपाको सिफारिस
  3. भेलाको निर्णयको प्रतिलिपि
  4. चालु र आगमि समयको कार्यक्रम र वजेट
  5. आलेप गरिएको कागजात
  6. जिविसलाई निवेदन
  7. शुल्क रसिद रु १००.