चितवन जिल्लाको परिकल्पना,   एच. आई. भी. रहित समाजको सिर्जना !  एच. आई. भी को नयाँ संक्रमण, भेदभाव र यसबाट हुने मृत्युलाई सुन्यमा पुराऔ !!

News & Events

जिल्लाको औषत साक्षरता ७१, पुरुष ७९ र महिला ६३ प्रतिशत, प्रतिव्यक्ति आय ३१५डलर र कृषि, पशु, पर्यटन, उधोग तथा विदेशवाट ल्याईएका रकम नै प्रमुख आम्दानीको श्रोत हो ।